वर्षको अन्तिम दिन घटेर बन्द भयो बजार
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ८.६२ अंकले घटेर २,६६२.०८ विन्दुमा बन्द भएको हो ।
त्यसैगरी आज कारोबार रकम भने सामान्य बढेको छ ...