काठमाडौं । आज अमेरिकी एक डलरको खरिद दर १३१.१७ रुपैयाँ रहेको छ । बिक्री दर भने १३१.७७ रुपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४२.२० रुपैयाँ रहेको छ । बिक्री दर भने १४२.८५ रुपैयाँ रहेको छ ।
यस्तै, साउदी रियाल एकको खरिद दर ३४.९४ रुपैयाँ रहँदा बिक्री दर ३५.१० रुपैयाँ रहेको छ ।