Tuesday, February 20Nepal News Portal
Shadow

फिनको अध्यक्षमा शंकर पाण्डे चयन


काठमाडौं । निर्यात व्यवसायी महासंघ (फिन)को अध्यक्षमा शंकर प्रसाद पाण्डे चयन भएका छन् । फिनको तेस्रो साधारणसभा तथा दोस्रो महाधिवेशनले पाण्डेलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।

यसैगरी फिनको उपाध्यक्षहरुमा चण्डीप्रसाद अर्याल, गोविन्द घिमिरे, दुर्गाविक्रम थापा र शान्ता बास्कोटा कोइराला चयन भएका छन् । यस्तै महासचिवमा देवानन्द सरावगी, कोषध्यक्षमा किरणकुमार डंगोल र सचिवमा रेखा अर्यात र शिवप्रसाद भट्ट तथा सहकोषाध्यक्षमा शैलेन्द्र गुरागाई चयन भएका छन् ।

Total Page Visits: 106 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्