Monday, July 22Nepal News Portal
Shadow

आज सुनको मूल्य तोलामा १०० रूपैयाँ बढ्यो


काठमाडौं, पुस ९ (ससं) । आज सुनको मूल्य तोलामा १०० रूपैयाँ बढेको छ।

आज छापावाल सुनको भाउ प्रतितोला ९४ हजार १०० रूपैयाँ कायम छ। हिजो छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रूपैयाँ थियो।

यसैगरी, आज तेजाबी सुनको भाउ प्रतितोला ९३ हजार ६०० रूपैयाँ तोकिएको छ।

आज चाँदी प्रतितोला १५ रूपैयाँ बढेर एक हजार २८० रूपैयाँ निर्धारण गरिएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्