Saturday, April 19Nepal News Portal
Shadow

पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोना संक्रमित पुष्टि


काठमाडौं, पुस ९ (ससं) । नेपालमा पछिल्लो २४ घण्टामा ६१३ जनामा संक्रमण पुष्टि  भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त अवधिमा पाँच हजार ५१० जनाको नमूना पीसीआर परीक्षण गरिएकोमा ६१३ जनामा कोरोना पोजिटिभ देखिएको हो।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ५६ हजार ५९२ पुगेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्