Thursday, February 29Nepal News Portal
Shadow

तोलामा ५ सयले बढ्यो सुनको मूल्य


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार ७ सयले घटेको सुनको मूल्य आज तोलामा ५ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८०० रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ४३५ रुपैयाँ रहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले बढेको हो ।

Total Page Visits: 92 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्