Tuesday, February 20Nepal News Portal
Shadow

चन्द्र ढकाल बने महासंघको अध्यक्ष


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्र ढकाल भएका छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था छ ।

महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले ढकाललाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

सरकारी बैंकको जागिरे हुँदै व्यवसायमा प्रवेश गरेका ढकाल महासंघ प्रवेश गरेको छोटो समयमा नै अध्यक्ष बन्ने व्यवसायी भएका छन् । उनले महासंघमा वरिष्ठ उपाध्यक्ष, एसोसिसयट उपाध्यक्ष र कार्यसमिति सदस्यको रूपमा २ कार्यकाल काम गरेका छन् ।

Total Page Visits: 112 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्