काठमाडौं, पुस १० (ससं)। प्रतिनिधिसभा विघटनका सम्बन्धमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
शुक्रबार (आज) बसेको संवैधानिक इजलासले प्रारम्भिक सुनुवाई सकिएपछि कारण देखाऊ आदेश जारी गरेको हो। आदेशमा पुस १९ गतेभित्र सरकारले प्रतिनिधिसभा विघटनको कारण लिखित रूपमा पेश गर्न भनिएको छ।
Total Page Visits: 513 - Today Page Visits: 1