Sunday, July 13Nepal News Portal
Shadow

आज ८९२ कोरोना संक्रमित निको


काठमाडौं, पुस १० (ससं)। नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकामध्ये थप ८९२ जना निको भएका छन्।

गत २४ घण्टाभित्र विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका उनीहरू कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या दुई लाख ४८ हजार २९२ पुगेको छ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्