Sunday, February 16Nepal News Portal
Shadow

घट्यो सुनको मूल्य


काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो।

यस दिन छापावाल सुन तोलाको १ लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । उक्त सुन बुधबार तोलाको १ लाख १० हजार ३०० रुपैयाँ कारोबार भएको थियो ।

तेजाबी सुन तोलामा १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइहरको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलाको १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्