Monday, February 10Nepal News Portal
Shadow

चितवन २ मा मतगनणा सुरु


काठमाडौं । चितवन निर्वाचन क्षेत्र २ मा मतगनणा सुरु भएको छ । सोमबार विहान बसेको सर्बदलिय बैठकले दिउँसो १ बजेदेखि मतगनणा सुरु गर्ने भएतापनि २ बजेपछि मात्रै मतगनणा सुरु भएको हो ।

मतगनणास्थल भरतपुरको उद्योग संघ प्रदर्शनी केन्द्रमा इच्छाकामना गाउँपालिकाको वडा १ र ३ बाट मतगनणा सुरु भएको हो । उक्त क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछाने, नेपाली काँग्रेसका उम्मेदवार जितनारायण्न श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने प्रतिष्पर्धी उम्मेदवार रहेका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्