Wednesday, February 21Nepal News Portal
Shadow

एनएमबी बैंकका ग्राहकले अब आफ्नो मोबाइल बैंकिङ प्रयोग गरी सिधैं एपबाट आइएमई पेमा पैसा लोड गर्न सक्ने


काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको आइएमई पे मा अब एनएमबी बैंकको खाता भएका ग्राहकले सिधै आफ्नो मोबाइल बैंकिङ एपबाट पैसा लोड गर्न मिल्ने भएको छ।

आइएमई पे र एनएमबी बैंकबीच भएको सम्झौता स्वरुप अब ग्राहकले आफ्नो एनएमबी बैंकको मोबाइल बैंकिङ प्रयोग गरी सिधैं एपबाट आइएमई पेमा पैसा लोड गर्न सक्नेछन्।

ग्राहकलाई एनएमबि बैंकको खाताबाट आफ्नो वालेटमा पैसा पठाउन सहज हुने उद्देश्यका साथ सो सुविधा सुरू गरेको बताइएको छ।

Total Page Visits: 118 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्