Tuesday, February 20Nepal News Portal
Shadow

नेप्सेमा १९.११ अंकको गिरावट


काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १९.११ अंकले घटेर १,८७०.६५ को विन्दुमा कायम भएको छ । आज २६ कम्पनीको शेयर मुल्य बढेको छ भने १८९ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २७१ कम्पनीको ३२ लाख ६ हजार ४५० कित्ता शेयर किनबेच हुँदा ९५ करोड ४३ लाख २२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । कम्पनीको ४ करोड २५ लाख रुपैयााको शेयर कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । तारागाउँ रेजेन्सीको ३ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Total Page Visits: 94 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्