Saturday, June 14Nepal News Portal
Shadow

नेपाल सातौं स्थान माथि उक्लियो ‘वर्ल्ड इकोनोमिक लिग’मा


काठमाडौं, पुस १२ (ससं) । नेपाल ‘वर्ल्ड इकोनोमिक लिग’को ९८औं स्थानमा पर्न सफल भएको छ।

सार्वजनिक लिग टेबलअनुसार गत वर्षभन्दा नेपाल ७औं स्थान माथि उक्लिएको हो।

नेपालले विगतभन्दा आफ्नो आर्थिक स्तरमा सुधार गरेको टेबलले देखाएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्