Tuesday, February 20Nepal News Portal
Shadow

बालेन शाहको टिप्पणी : ‘नयाँ, पुराना सबै नेता चोर हुन्’


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेनले शाह नेताहररूलाई चोर भन्दै आलोचना गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट लेख्दै बालेनले नयाँ–पूराना सबै नेताहररू चोर भएको आरोप लगाएका हुन् ।

बालेनले फेसबुकमा पोष्ट भएको उक्त स्टाटसमार्फत कसैलाई पनि देशको माया नभएको भन्ने देखिन्छ ।

उनले लेखेका छन्, ‘नयाँ पुरानो सबै नेताहरु चोर हुन्, कसैलाई देशको माया छैन ।’

Total Page Visits: 134 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्