Sunday, July 13Nepal News Portal
Shadow

राससमा रोजगारीको अवसर


काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) ले विभिन्न पदका लागि आवेदन खुलाएको छ । शुक्रबार एक सूचना जारी गर्दै नवौँदेखि चौथो तहसम्मका लागि आवेदन खुला गरेको हो।

खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत कर्मचारी परिपूर्ति गर्न राससले कार्यकारी सम्पादकदेखि समाचार सहायकसम्मका पदमा आवेदन दिन सकिने छ ।

आवेदन दिने समम जेठ ११ गतेसम्म रहेको छ । दोब्बर दस्तुर तिरेर जेठ १८ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्