Thursday, January 23Nepal News Portal
Shadow

बढ्यो सुनको मूल्य


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँले बृद्धि भई प्रति तोला १ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको हो ।

महासंघका अनुसार तेजावी सुन प्रति तोला १ लाख १० हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी भने प्रति तोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्