Saturday, June 14Nepal News Portal
Shadow

बढ्यो सुनको मूल्य


काठमाडौं ।बिहिबार सुनको मूल्य घटेको छ । महासंघका अनुसार आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो ।

आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको हो। त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्