Friday, October 11Nepal News Portal
Shadow

९ महिनामा रेमिट्यान्स २४.२ प्रतिशतले वृद्धि


काठमाडौं । चालु आर्थिक वर्ष (आव)को ९ महिनामा रेमिट्यान्स २४.२ प्रतिशत बढेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तंथ्याकअनुसार रेमिट्यान्स २४.२ प्रतिशतले वृद्धि भएर ९ खर्ब ३ अर्ब ३९ करोड पुगेको छ ।

अमेरिकी डलरमा रेमिट्यान्स १३.९ प्रतिशतले वृद्धि भएर ६ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १.८ प्रतिशतले घटेको थियो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्