Monday, February 10Nepal News Portal
Shadow

बढ्यो सुनको मूल्य


काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो सुनको मूल्य प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज २ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएकोमा पनि सोहि मूल्य कायम भएको महासंघले जानकारी दिएको हो ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्