Thursday, July 17Nepal News Portal
Shadow

माधवकुमार नेपालसँग चिनियाँ टोलीको भेटवार्ता


काठमाडौं, पुस १३ (ससं)। नेपाल कम्युनिस्ट पार्टी को असन्तुष्ट समूहका अध्यक्ष माधवकुमार नेपालसँग चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ।

नयाँबानेश्वरस्थित एभरेस्ट होटलमा नेता नेपालसँग चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ नेतृत्वको टोलीले भेटवार्ता गरेको हो।

राष्ट्रपति सी चिनफिङको सन्देश लिएर आएको भनिएको टोलीले सत्तारूढ नेकपाको विभाजनलाई रोक्न नेता नेपालले पनि भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको नेता नेपालको सचिवालयले जनाएको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्