Monday, February 10Nepal News Portal
Shadow

यस्तो छ आज अमेरिकी डलरको खरिद दर


काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी एक डलरको खरिद दर १३१.९६ रुपैयाँ रहेको छ । बिक्री दर भने १३२.५६ रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४२.४९ रुपैयाँ रहेको छ । बिक्री दर भने १४३.१४ रुपैयाँ रहेको छ ।

यस्तै, साउदी रियाल एकको खरिद दर ३५.१९ रुपैयाँ रहँदा बिक्री दर ३५.३५ रुपैयाँ रहेको छ ।

आज मलेसियन रिंगिट एकको खरिद दर २९.०८ रुपैयाँ रहँदा बिक्री दर २९.२१ रुपैयाँ रहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्