Friday, October 11Nepal News Portal
Shadow

दबाबमूलक कार्यक्रमबाट पछि हट्यो सहकारी महासंघ


काठमाडौं । सरकार विरुद्ध चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको राष्ट्रिय सहकारी महासंघले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । आन्दोलनका कार्यक्रम अनुसार आज संघीय सहकारी विभाग र साथै प्रदेशको सहकारी महाशाखामा रिले अनसनको कार्यक्रम थियो ।

तर, महासंघका वरिष्ठ उपाध्यक्ष तथा सहकारी समस्या समाधान सहजीकरण कार्यदलले मध्यरातमा प्रेस विज्ञप्ति जारी गर्दै आन्दोनको कार्यक्रम स्थगित गरेको हो ।

“‘जेठ २१ गतेदेखि गर्ने भनिएका सम्पूर्ण दबाबमूलक कार्यक्रमहरु विशेष कारणवश स्थगित गरिएको छ । साथै माग पुरा गराउनका लागि तुरुन्त दवावमूलक कार्यक्रमहरुलाई निरन्तरता दिईने जानकारी गराउँदछौं,” जारी विज्ञप्तिमा भनिएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्