Saturday, January 25Nepal News Portal
Shadow

कुमारी बैंकका ग्राहलाई फ्रेन्च बेकरीमा छुट


काठमाडौं, १६ पुस (ससं) । कुमारी बैंक लिमिटेडले फ्रेन्च बेकरीसँग बेकरीले दिने सेवाहरुमा छुट सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतासँगै कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुले १२ प्रतिशतसम्म छुट पाउँने भएका छन् ।

सम्झौतापत्रमा बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य र फ्रेन्च बेकरीका निर्देशक बुद्ध श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

हाल कुमारी बैंकले १९२ शाखा सञ्जाल, १५२ एटीएम, २३ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्