Friday, October 11Nepal News Portal
Shadow

मुलपानीमा सिद्धार्थ बैंकको नयाँ शाखा


काठमाडौं । सिद्धार्थ बैंकले बिहीबार काठमाडौंस्थित मुलपानीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले मुलपानी क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ सेवा सहज ढंगले पुर्‍याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो।

उक्त शाखा विस्तारपछि बैंकको कुल शाखा सञ्जाल संख्या १९६ (५ एक्स्टेन्सन काउन्टर सहित) पुगेको छ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्