Thursday, September 12Nepal News Portal
Shadow

अब निश्चित रकमभन्दा माथिको ऋण लिनेले पान नम्बर लिनुपर्ने


काठमाडौं । अब निश्चित रकमभन्दा माथिको ऋण लिनेले स्थायी लेखा (पान) नम्बर लिनुपर्ने भएको छ।

आइतबार (आज) आर्थिक वर्ष (आव) २०८०/८१ को लागि मौद्रिक नीति सार्वजनिक गरेको नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न लागेको हो।

राष्ट्र बैंकले भनेको छ, आर्थिक वर्ष २०८०/८१ को नेपाल सरकारको बजेटमा उल्लेख भएबमोजिम बैंक तथा वित्तीय संस्थाबाट निश्चित सीमाभन्दा बढी कर्जा/सुविधा उपयोग गर्ने ऋणीहरूले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था पुनरावलोकन गरिनेछ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्