Friday, October 11Nepal News Portal
Shadow

३ अंकले बढ्यो नेप्से


काठमाडौं । आज नेप्से ३ अंकले बढेर २०८९.८४ विन्दुमा पुगेको छ ।

आज २६२ धितोपत्रको ५१ लाख ३० हजार ५२० कित्ता सेयर एक अर्ब ७८ करोड १९ लाख ४१ हजार ७०१ रुपैयाँमा किनबेच भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि ०.३१ प्रतिशतले बढेर ३९९.५४ को विन्दुमा पुगेको छ ।

आज ट्रेडिङ उपसमूहका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यसदिन उक्त उपमूहको समूहगत सूचक सर्वाधिक १.८१ प्रतिशतले उकालो लागेको छ ।

आज १३ वटा उपसमूहमध्ये आठवटा उपसमूहको समूहगत सूचक उकालो लागेको छ । पाँचवटा उपसमूहको समूहगत सूचक ओरालो लागेको छ ।

यसदिन सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र नविल ग्रोथ फन्डको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । प्रोगेसिभ फाइनान्सको सेयर मूल्य सर्वाधिक ५.१९ प्रतिशतले घटेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्