Sunday, April 20Nepal News Portal
Shadow

विराटनगरको एमएम प्लास्टिक उद्योगमा आगलागी


काठमाडौं। विराटनगर महनगरपालिका–१४ मा रहेको एमएम प्लास्टिक उद्योगमा आगलागी भएको छ।

बुधबार बिहान उद्योगको तीन तले भवनको भुइँ तलामा रहेको ‘युपिएस रूम’ मा आगलागी भएको प्रहरीले जानकारी दिएको छ। आगलागीबाट करिब ३ करोड रुपैयाँबराबरको क्षति भएको प्रहरीले बताएको छ।

मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेका अनुसार इलइन्भटरको ब्याट्री सर्ट भएर आगलागी भएको हो। प्रहरी र विराटनगर महानगरपालिकाबाट गएका दुईवटा दमकललाई आगो नियन्त्रणमा लिन दुई घन्टा समय लागेको थियो।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्