Monday, June 17Nepal News Portal
Shadow

आज वैशाख ३१ गते सोमबारको राशिफल


मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । काम गर्ने जोशजाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
कीर्तिमानी काम गर्ने समय छ । चलाखी पूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । राजनीतिमा सफलता मिल्ला ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । खर्च बढि हुनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
काममा बाधा आइपर्ला । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुनेछैन ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
प्रेम र मित्रताको बन्धनमा कसिन सकिनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
रमणीय र सुखद् यात्राको योग छ । नयाँ कामको थालनीका साथै मनोरञ्जनमा सहभागी भइएला ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिन सफल होला । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
अनावश्यक यात्रा र वैदेशिक क्षेत्र कमजोर रहने योग छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
नयाँ कार्यको योजना बन्नेछ । प्रेममा मधुरता छाउँदा आत्मबल बढ्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । यात्रामा मालसामान हराउन सक्छ ।

Total Page Visits: 68 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्