Deprecated: Optional parameter $networks declared before required parameter $settings_networks is implicitly treated as a required parameter in /home/udhyognews/public_html/wp-content/plugins/social-pug111/inc/functions-admin.php on line 383
प्रधानमन्त्री दाहालले स्रिग्रेचर ब्रिजको शिल्यानास गरे – Udhyognews.com
Saturday, July 5Nepal News Portal
Shadow

प्रधानमन्त्री दाहालले स्रिग्रेचर ब्रिजको शिल्यानास गरे


काठमाडौं। नेपालमै पहिलो पटक बन्न लागेको एड्भान्स टेक्नोलोजी ब्रिज ( सिग्नेचर) को शिलान्यास प्रधानमन्त्री पुष्पकमल दाहालले आज गर्ने भएका छन्।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको नारायणी नदीमा बन्ने सिग्नेचर ब्रिजको शिलान्यास प्रधानमन्त्रीले गर्ने भएका हुन्। सडक विभागअन्तर्गतको पुल महाशाखाका अनुसार आज बिहान ९ंः ३० बजे शिलान्यासको कार्यक्रम छ।

२०८० जेठ १९ गते नेपालमै पहिलो पटक पूर्व–पश्चिम राजमार्गको नरायाणी नदीमा ‘सिग्नेचर ब्रिज’ निर्माणको ठेक्का सम्झौता भएको थियो।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : udhyognews21@gmail.com]

     

प्रतिक्रिया दिनुहोस्