Monday, June 17Nepal News Portal
Shadow

सुनको मूल्य घट्यो


काठमाडाैं । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुुसार आज सुनको मूल्य घटेको छ ।
छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँ छ भने तेजावी सुनको मूल्य १ लाख ३६ हजार ७ सय ५० रुपैयाँ कायम रहेको छ ।

मंगलबार भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार १ सय रुपैयाा थियो भने तेजावी सुनको मूल्य प्रतितोेला १ लाख ३७ हजार ४ सय ५० रुपैयाँ कायम रहेको थियो ।

आज चाँदीको मूल्य पनि २५ रुपैयाँ प्रतितोलाका दरले घटेर १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भइरको छ ।

Total Page Visits: 103 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्