Wednesday, January 15Nepal News Portal
Shadow

सुनको मूल्य बढ्यो


काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ कायम रहेको छ भने तेजावी सुनको मूल्य १ लाख ७ हजार ७ सय ५० रुपैयाँ कायम रहेको छ ।

अघिल्लो दिन अर्थात् मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ एक लाख ३७ हजार ४ सय रुपैयाँ थियो भने तेजावी सुनको मूल्य १ लाख ३६ हजार ७ सय ५० रुपैयाँ रहेको थियो ।

आज चाँदीको मूूल्य भने ५ रुपैयाँका दरले बढेर १ एक हजार ७ सय ४५ रुपैयाँ कायम रहेको छ ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्