Tuesday, June 18Nepal News Portal
Shadow

सुनको मूल्य हालसम्मकै उच्च


काठमाडौं । बिहीबार सुन हालसम्मकै उच्च मूल्यमा काराेबार भएकाे छ ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार रुपैयाँ कायम रहेको छ भने तेजावी सुनको मूल्य १ लाख ९ हजार ३ सय रुपैयाँ कायम रहेको छ ।

अघिल्लो दिन अर्थात बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँ रहेको थियो भने तेजावी सुनको मूल्य १ लाख ७ हजार ७ सय ५० रुपैयाँ कायम रहेको थियो ।

आज चाँदीको मूल्य भने ५५ रुपैयाँका दरले बढेर १ हजार ८ सय ५ रुपैयाँ कायम रहेको छ ।

Total Page Visits: 66 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्