Monday, June 17Nepal News Portal
Shadow

प्रधानमन्त्री प्रचण्ड भन्छन् नीति तथा कार्यक्रमअनुसार नै बजेट आउँछ


काठमाडौं। प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रमअनुसार नै आउने जनाएका छन्। त्यसका लागि टिम नै गठन गरिएको उनले जनाए ।

इप्पानको २२औं वार्षिक साधारण सभामा प्रधानमन्त्रीले नीति तथा कार्यक्रमअनुसार बजेट ल्याउन टिम नै गठन गरिएको बताए ।

एउटा टिम नै बनाएर नीति तथा कार्यक्रमका विषयलाई बजेटमा समेट्न काम भइरहेको छ। उनले भने, ३/४ दिनभित्र टिमले आफ्नो काम गरिसक्छ।

Total Page Visits: 59 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्