Monday, February 10Nepal News Portal
Shadow

प्रतिनिधि सभाको बैठक सर्‍यो


काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सरेको छ ।यसअघि बैठक आज बिहान ११ बजेका लागि बोलाइएको थियो ।

यतिबेला दलका प्रमुख सचेतक, सचेतकहरू र सभामुख देवराज घिमिरेको बैठक बसिरहेको छ । आजको बैठक स्थगित गर्न विपक्षी दलहरूले माग गरेका छन् ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्