Monday, June 17Nepal News Portal
Shadow

२०८१ जेठ ५ गते शनिबारको राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
ठीक समयमा सही निर्णय लिन सकिनेछ । कला र गलाको प्रभाव बढ्ल्ला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
जोशजाँगर र उमंग बढ्नेछ । चिताएको काम पुुराहुुनेछ । वैदेशिक कार्य अघि बल्ला । आर्थिक कारोबारमा सफलता मिल्ने छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा )
राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्य बिग्रने भय छ, तर साँझमा धन हात पर्नेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा सफलता मिल्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
आज आँटेको र ताकेको कार्य पुरा होला । मनमा शान्ति मिल्ला । लाभदायक र सुखद् यात्रा हुनेछ।

तुला( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
अधिकार प्राप्तिको लागी संघर्ष गर्नु पर्छ । विपरीत वर्ग प्रति आकर्षण बढ्ल्ला । आर्थिक कारोबारमा मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
रोजगारको अवसर मिल्ला । आफन्तबाट विशेष सहयोग मिल्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
रमणीय यात्राको योग हुुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । वैदेशिक क्षेत्रको काम मिल्नेछ । बौद्धिकताको विकास हुुन्छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा )
आलस्य तथा थकानको अनुभूति हुनेछ । प्रेममा सफलता मिल्ला ।विशिष्ट व्यक्तिको सहयोग पाइनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
दैनिक कार्यमा प्रगति हुनेछ । साथीभाइसँग समय बित्नेछ ।

 

Total Page Visits: 83 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्