Tuesday, June 18Nepal News Portal
Shadow

नेशनल लघुवित्तमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित


काठमाडौं । नेशनल लघुवित्त कम्पनीको १०औं वार्षिक साधारण सभाले ६ जना नयाँ सञ्चालक निर्विरोध निर्वाचित गरेका  छन् ।

उक्त सम्पन्न सभाबाट संस्थापक समूहतर्फबाट केशव प्रसाद आचार्य, रविन सिजापती, प्रदित कुमार रेग्मी र क्षितिज खड्का समेत गरि ४ जना सञ्चालकमा निर्वाचित भएका छन् भने सर्वसाधारण समूहतर्फवाट नरेन्द्र प्रसाद छत्कुली र रामकुमार तिमल्सिना निर्विरोध निर्वाचित भएका छन्

Total Page Visits: 116 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्