Tuesday, June 18Nepal News Portal
Shadow

राष्ट्रिय वाणिज्य बैंकको सीईओका लागि ५ जनाको नाम सर्टलिस्ट


काठमाडौं । राष्ट्रिय वाणिज्य बैकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि पाँचजनाको नाम सर्टलिस्ट परेको छ।

बैंकको सीईओ नियुक्ति सिफारिस उपसमितिले सीईओ पदका लागि कृष्णबहादुर अधिकारी, देवेन्द्ररमण खनाल, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसीलाई सर्टलिस्ट गरेको हो।

Total Page Visits: 85 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्