Tuesday, December 3Nepal News Portal
Shadow

राष्ट्र बैंकको निर्देशन, सरकारी ऋणपत्र रोक्काको पत्र उपलब्ध गराउन


काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूलाई सरकारी ऋणपत्र रोक्काको पत्र केन्द्रीय बैंकमा उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएको छ।

तरलता सुविधा उपयोगको लागि बैंक तथा वित्तीय संस्थाहरूले धितोको रूपमा राख्ने सरकारी ऋणपत्रको रोक्का सम्बन्धित सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा रोक्का गरी सो व्यहोराको पत्र केन्द्रीय बैंकमा उपलब्ध गराउन निर्देशन दिइएको हो।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्