Thursday, January 23Nepal News Portal
Shadow

नेशनल सहकारीका अध्यक्षसहित ६ जना फरार


 

काठमाडौं । नेशनल बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकले बचतकर्ताको करिब डेढ करोड रुपैयाँ ठगी गरेका छन् ।

उक्त सहकारीका सञ्चालकले २० जना बचतकर्ताको १ करोड ३४ लाख ४२ हजार ४९५ रुपैयाँ ठगी गरेर फरार भएको छ ।
फरार हुनेमा सहकारीका अध्यक्षदेखि सञ्चालक समेत रहेका छन् । बचतकर्ताको बचत अपचलन गरेर फरार हुनेमा सहकारीका अध्यक्ष कटक बहादुर श्रेष्ठ, सहकारीका सचिव शंकर प्रसाद श्रेष्ठ, सहकारीका उप सचिव विकास प्रसाद जोशी रहेका छन् ।

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्