Wednesday, January 15Nepal News Portal
Shadow

आज कति छ सुनचाँदीको मूल्य ?


काठमाडौं । आज बुधबार पनि सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला १ लाख ४० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजावी सुनको मूल्य पनि १ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ३९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर प्रतितोलामा १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्