काठमाडौँ । माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले नयाँ डिशवाशर उपलब्ध गराएको बताएको छ । यसमा आधुनिक बिएलडिसी मोटर र आधारित स्मार्ट सिस्टमको साथमा स्मार्टहोम एपको सुविधा रहेको छ ।
माइडिया डिशवाशरले विशेषगरी सफाई र स्वास्थ्य सुरक्षामा उच्च ध्यान दिएको छ। यसको एण्टी ब्याक्टेरियल फीचर र अल्ट्रा हाईजिन प्रणालीले भाँडाहरूलाई ब्याक्टेरिया र कीटाणुबाट सुरक्षित राख्ने कम्पनीले बताए।
सीजी इलेक्ट्रोनिक्सले बजारमा नयाँ डिशवाशर सार्वजनिक गर्दै
- स
- स
- स