Monday, June 17Nepal News Portal
Shadow

सीजी इलेक्ट्रोनिक्सले बजारमा नयाँ डिशवाशर सार्वजनिक गर्दै


काठमाडौँ । माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले नयाँ डिशवाशर उपलब्ध गराएको बताएको छ । यसमा आधुनिक बिएलडिसी मोटर र आधारित स्मार्ट सिस्टमको साथमा स्मार्टहोम एपको सुविधा रहेको छ ।
माइडिया डिशवाशरले विशेषगरी सफाई र स्वास्थ्य सुरक्षामा उच्च ध्यान दिएको छ। यसको एण्टी ब्याक्टेरियल फीचर र अल्ट्रा हाईजिन प्रणालीले भाँडाहरूलाई ब्याक्टेरिया र कीटाणुबाट सुरक्षित राख्ने कम्पनीले बताए।

Total Page Visits: 74 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्