Monday, June 17Nepal News Portal
Shadow

२०८१ साल जेठ १० गते बिहिवारको राशिफल


मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज कलहको योग हुनेछ । आर्थिक क्षेत्रमा सङ्कट आउन सक्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

रोजगारको अवसर मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्ला। पारिवारिक झमेला रहनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

छोटो दुरीको लाभदायक यात्रा रहनेछ । धनार्जन हुनेछ । वैदेशिक कार्यको योग छ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

विद्या र बुद्धिको विकास हुछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्ल। कार्यसिद्धि हुने अवसर मिल्छ । ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

प्रेममा मनमुटाव हन्छ। मालसामान हराउला।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

मित्र वा आफन्तको सहयोग मिल्ला। मिष्ठान्न भोजन प्राप्ति हुनेछ। बौद्धिकताको विकास हुन्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )

घरमा अतिथिको आगमन हुन्छ । नजिकको व्यक्तिको सहयोगबाट काम पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

आज लाभहानी रहनेछ । धन हात पर्नेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

नयाँ क्षेत्रमा लगानीको अवसर मिल्ला। व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

मनमा शान्ति छाउला। आफन्तसँग रमाइलो भेटघाट हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्ला । पठनपाठनमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ ।

 

Total Page Visits: 64 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्