Monday, June 17Nepal News Portal
Shadow

सुनको मूल्यमा गिरावट


काठमाडौं । नेपाल सुनचाँदि व्यवसाय महासंघका अनुसार आज सुनको मूल्य १ हजार ८ सय रुपैयाँ घटेको जानकारी गराएकाे छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँ कायम रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५० रुपैयाँ कायम रहेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ कायम रहेको थियो भने तेजावी सुनको मूूल्य प्रतितोला १ लाख ३९ हजार ८ सय रुपैयाँ कायम रहेको थियो ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ६५ रुपैयाँ कायम रहेको छ ।

Total Page Visits: 85 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्