Sunday, February 16Nepal News Portal
Shadow

२०८१ शुक्रवार ११ जेठ को राशिफल


मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
कार्यमा वाधा आइपर्ला । सौन्दर्यतामा धन खर्च हुन्छ । काममा ढिलासुस्ती हुनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )कार्य पूरा गर्न सहयोग मिल्नेछ । कार्यको योजना बन्नेछ । । रमाइलो यात्राको योग पनि छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा )
विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
साहित्यिक क्षेत्रमा रुचि बढ्ल्ला । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
आफन्तसँग मनमुटाव बढ्नेछ। सवारी साधन सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला ।

्कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
रमाइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्ला । प्रेममा मधुरता छाउला । मनमा हर्ष, उमङ्ग र उत्साह रहने छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
घरायसी कार्य अगाडि बढ्ला । परिवारमा सुख सन्तोष छाउला । सफल यात्राको योग छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु )
अधुरा कामहरू पुरा हुनेछन् । शुभकार्यको चर्चा चल्ला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
सानातिना समस्यामा अल्झनुपर्ला। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । व्यापार व्यवसायमा मन्दी आउनसक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्ल्ला । प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ । राज्यबाट मान सम्मान पनि पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा )
रमणीय र सुखद् यात्राको योग हुनेछ । धनार्जन प्राप्त हुुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । आफ्नो कार्य सम्पादनमा सहजता मिल्नेछ ।

 

 

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्