Monday, June 17Nepal News Portal
Shadow

सुनको मूल्य फेरी घट्यो


 

काठमाडौं । आज सुनको मुल्य प्रतितोला १८ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदि व्यवसाय महासंघका अनुसार  साताको अन्तिम दिन छापावाला सुनकाे  मूल्य प्रतितोला १लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख  ३८  हजार  ७ सय रुपैयाँ कायम रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ५० रुपैयाँ कायम रहेको छ ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Total Page Visits: 106 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्