Monday, June 17Nepal News Portal
Shadow

राष्ट्रपतिलाई महालेखा परीक्षकले लेखापरीक्षण प्रतिवेदन बुझाउने


काठमाडौं । महालेखा परीक्षकको कार्यालयले आइतबार राष्ट्रपति पौडेललाई लेखापरीक्षण प्रतिवेदन बुझाउने भएको छ ।

महालेखा परीक्षक तोयम रायासहित उच्च पदस्थ लेखापरीक्षण अधिकारीहरुको टोलीले अपरान्ह ३ बजे आर्थिक वर्ष २०७९/८० को लेखापरिक्षण प्रतिवेदन बुझाउने भएको हो ।

 

Total Page Visits: 50 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्