Friday, March 14Nepal News Portal
Shadow

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जागिर खुल्यो, १०० जना स्टाफ नर्सलाई अवसर


 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करार सेवाका लागि कर्मचारी माग गरेको छ । मन्त्रालयले पुल दरबन्दी अन्तर्गत लोक सेवा आयोगबाट स्थायी पदपुर्ती भइ आएमा वा अस्पताललाई आवश्यक नभएमा स्वत हट्ने गरी करार सेवामा जनशक्ति माग गरेको हो । मन्त्रालयले स्टाफ नर्स पाँचौं तहका लागि १०० जना कर्मचारी दरखास्त आब्हान गरेको हो । उमेर १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले जेठ १७ गते दिउँसो ३ बजेसम्म आवेदन दिनुपर्नेछ । परीक्षा जेठ २६ गते हुने छ ।

 

 

 

"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्