Monday, June 17Nepal News Portal
Shadow

तीन जिल्लामा नेपाल टेलिकमको सेवा अवरूद्ध


काठमाडौं । दाङसहित तीन जिल्लामा नेपाल टेलिकमको सेवा अवरूद्ध भएको छ।

दाङ, सल्यान र रूकुमलगायत क्षेत्रमा टेलिकमको सेवा आज बिहानदेखि अवरूद्ध भएको हो।

दाङको लमहीदेखि १३ किमी पश्चिम क्षेत्रमा अप्टिकल फाइबरमा समस्या देखिएको छ।

 

Total Page Visits: 46 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्