Tuesday, June 18Nepal News Portal
Shadow

भोलि देशभर सार्वजनिक बिदा


काठमाडौं । भोलि जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिने भएको छ । गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइन्छ । भोलि बैंकिङ, शेयर बजार, बीमा कम्पनी र सरकारी कार्यालयहरु पनि बन्द हुनेछन् । भोलि बजेट भाषन पनि रहेको छ

Total Page Visits: 67 - Today Page Visits: 1
"Udhyognews.com!"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरुका सामु छुट्टै महत्वका साथ समाचार पस्कन्छौं । साथै यसमा तपाईंहरुको सुझाव तथा प्रतिक्रियाको अपेक्षा गर्दछौं । ‘सत्य र ताजा समाचार : उद्योग न्युज डटकम’  [Email : [email protected]]

     

प्रतिक्रिया दिनुहोस्